यदि तपाईंको सुझाव, प्रतिक्रिया, वा अन्य जानकारी पठाउन परेमा मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ। म विद्यार्थी हुँ, तर मैले बनाएको हाम्रो पोस्ट एउटा यस्तो प्लेटफर्म हो, जसमा हाम्रा समाजका आवाजहरूलाई स्थान दिने प्रयास गरेकाे छु। तपाईंको एक शब्दले मेरो प्रयास अझ सबल र प्रभावकारी बन्न सक्छ।


साथै, यदि तपाईं मसँग सहकार्य गर्न चाहनुहुन्छ चाहे त्यो पत्रकारिता, वेबसाइट विकास, वा सामाजिक पहलको क्षेत्रमा होस्, म सदैव सकारात्मक रूपमा स्वागत गर्न तयार छु।

सम्पर्क विवरण

📧 hamroposts24@gmail.com

🏠 नेपालगञ्ज, बाँके

सामाजिक सञ्जाल

Facebook Facebook Instagram Instagram Twitter Twitter (X)

— छविलाल थापा / हाम्रो पोस्ट